थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी खेले
बुधबार, ०२ पुस २०७६, १५ : १२
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ललितपुरका दुई क्लब थ्रीस्टार र जाउलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधबार भएको खेलमा थ्रीस्टार र जाउलाखेलले बराबरीसँगै एक एक अंक पाए । थ्रीस्टारले लगातार गोल गर्ने अवसर बनाएपनि असफल हुन सकेन ।
लिगको दावोदार टोली थ्रीस्टारलाई यस बराबरी निकै महंगो हुने देखिएको छ । अघिल्लो सिजन थ्रीस्टार तेस्रो भएको थियो ।
जावलाखेल १०औं भएको थियो । लिगमा आजै दशरथ रंगशालामा साविक विजेता मनाङ मस्याङ्दी र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण