पार्टीमा पारदर्शी लुगामा छाइन् श्रीदेवीकी छोरी, यी सेलिब्रिटी पनि देखिए
सोमबार, ०५ भदौ २०७४, १५ : ३३
ल्याकमे फेसन विक २०१७ को पाँचौ तथा अन्तिम दिन डिजाइनर मनिष मलहोत्राले एक भव्य पार्टीको आयोजना गरे । यसमा श्रीदेवी छोरी खुसीसँगै उपस्थित भइन् । यतिबेला खुसी पारदर्शी पहिरनमा सजिएकी थिइन् । उनका साथै ज्याकलिन फर्नान्डेज, करिश्मा कपूर, अमृता अरोडा, सोफी चौधरी, ऋचा चड्डा, डायना पेन्टी, दीया मिर्जा, मिश्रा सरन, आदित्य रोय कपूर, अदिती राव हैदरी, करन जोहर, सुशान्त सिंह राजपूत, नेहा धुपिया, पूजा हेगडेसमेत थुप्रै बलिउड सेलिब्रिटी पुगे ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण