प्रचण्डपत्नी सीता दाहाल उपचारका लागि हरिद्वारमा, ९ तस्बिरमा हेर्नुस्
काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ ।
प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि लगिएको जानकारी दिएकी हुन् । गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सीता र आफु योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार आयुर्वेदिक उपचारका लागि गंगा र सीता दाहाल बिहीबार हरिद्धार गएका हुन् । आइतबार सम्ममा सीता र गंगा नेपाल फर्कने छन् । सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । जसका कारण ब्रेनमा समस्या देखिने र स्नायु तन्तुहरुमा रहेको प्रेटिनमा गडबडी हुने गर्दछ । साथमा नेकपाका नेता मातृका यादव पनि रहेका छन् । तस्बिरः गंगा दाहालको फेसबुकबाट







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण