काठमाडौँ । सहकारी ठगीका आरोपी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक उम्मेदवार बनेका छन् । काठमाडौँको बुद्धनगरमा रहेको कुण्डलिनी बहुउद्देश्यीय सहकारी समाजका अध्यक्ष टेकबहादुर बलम्पाकीकी श्रीमती सीता दाहाललाई नेकपाले...