पानी नपिइकन ऊँटभन्दा बढी बाँच्ने जीव– मुसा
शनिबार, १२ पुस २०७६, ०१ : ५६
लामो समयसम्म पानी नपिइकन बाँच्ने कुरामा ऊँटले अति ने ख्याति कमाएको छ । एउटा ऊँटले सामन्यतः हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ ।
तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ । के तपाईलालाई थाहा छ– त्यो जीव कुन हो ?
त्यो जीव हो– मुसा । ऊँट सामान्यतः हप्तादिनसम्म पानी नखाइकन रहमन सक्छ । तर मुसा त्यो भन्दा पनि लामो समयसम्म, अर्थात, महिनौ दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ ।
अझ ‘कङ्गारु’ नाम गरेको एक प्रजातिको मुसाले त जीवनभर नै पानी नखाइकन पनि बाँच्न सक्छ ।
Title photo: https://upload.wikimedia.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण