आजको मौसम पूर्वानुमान
आइतबार, २० पुस २०७६, ०७ : ५६
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार कमजोर हुँदै गएको छ ।
हाल देशका पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली भए पनि बाँकी क्षेत्रहरुमा भने मौसम रहेको छ ।
दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा हुनेछ । भने राति देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण