मेयर–पत्रकार जुहारी : कसले कसलाई कुट्यो ?
धनुषा । जनकपुरधाम उपमहानगरपालिका र स्थानीय सञ्चारकर्मीवीच उपमहानगरपालिकाभित्र भएको कुटपिटको घटानमा एकले अर्कोलाई दोषी देखाउने जुहारी चलेको छ ।
पुस २२ गते स्थानीय सञ्चारकर्मीहरु मेयर लालकिशोर साहसँग प्रतिकृया लिन जाँदा लामो समय कुराएर पछि पत्रकारमाथि कुटपीट भएको भन्दै पत्रकारहरुले विरोध गरेका छन् ।
पत्रकारहरुले मेयरको व्यवहारको विरोध गरिरहेका बेला उपमहानगरपालिकाले भने त्यसको बचाउ गरेको छ । उपमहानगरापलिकालो पत्रकारहरुको दावीलाई खण्डन गर्दै तथाकथित संचारकर्मीका कारण घटना हुन पुगेको जनाएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहीलाल यादवले एक विज्ञप्ति जारी गर्दै केही तथाकथित सञ्चारकर्मीको स्वेच्छा पुरा गर्न नसकेका कारण पुस २२ गते घट्ना हुन पुगेको जनाएका छन् ।

उपमहानगरापालिकाले घट्नाले आश्चर्य चकित भएको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण