माघी/मकर सङ्क्रान्तिका रोचक दृश्य : रेशम रिहाइको मागदेखि प्रचण्डको दानसम्म (फोटोफिचर)
काठमाडौँ । थारु समुदायको महत्त्वपूर्ण चाड ‘माघी’का अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा ‘माघी महोत्सव’ मनाएको छ ।
थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा आएर बसोबास गरेका थारु समुदायले माघी महोत्सवका अवसरमा बुधबार बिहान आआफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित -याली निकालेका थिए ।

माघी महोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए । महोत्सवमा पुगेका अध्यक्ष प्रचण्डले आफ्नो पर्सबाट पैसा निकाल्दै दान गरे । त्यस्तै महोत्सवमा सहभागी थारु समुदायले रेशम चौधरीको रिहाइको माग समेत गरेका छन् ।




महोत्सवमा सहभागीहरुले ‘माननीय रेशम चौधरीको रिहाइ गर’ लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।











त्यस्तै मगर समुदायले माघे सङ्क्रान्ति पर्व मनाएका छन् । माघे सक्रान्तिलाई मगर समुदायले राष्ट्रिय चाडका रुपमा मनाउने गरको छ ।
माघे सक्रान्ति महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगर टुँडिखेलल पुगेकी थिइन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण