आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माघी/मकर सङ्क्रान्तिका रोचक दृश्य : रेशम रिहाइको मागदेखि प्रचण्डको दानसम्म (फोटोफिचर)

काठमाडौँ । थारु समुदायको महत्त्वपूर्ण चाड ‘माघी’का अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा ‘माघी महोत्सव’ मनाएको छ । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन् । ...