कैदीलाई योग
शुक्रबार, ०३ माघ २०७६, ०७ : २९
जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको शारीरिक तथा मानसिक स्वाथ्य राम्रो बनाउन प्रशिक्षण दिइएको हो ।
राष्ट्रिय योग दिवसका अवसरमा कारागारका कैदीबन्दीलाई कारागारमै पुगेर योगसम्बन्धी प्रशिक्षण दिइएको हो ।
योगले मानिसलाई शारीरिकरुपमा तन्दुरुस्त बनाउँदै मानसिक समस्याको समेत समाधान गर्ने योग प्रशिक्षक अंगराज घिमिरेले बताए । कारागारमा हाल ८२ जना कैदीबन्दी छन् । उनीहरुमध्ये ७४ पुरुष र ८ महला छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण