मायाको खोजी गर्दै बारसम्म पुगिन् रेनुका
आइतबार, ०४ असार २०७४, १९ : ०९
काठमाडौं– गायिका रेनुका थापा मायाको खोजिमा रेष्टुरेन्टको बारसम्म पुगेकी छन् । उनी आफ्नै ‘तिम्रो मायामा..’ बोलको गीतमाथि बनेको भिडियो अभिनयको शिलशिलामा रेष्टुरेन्टको बारमा पुगेकी हुन् ।
पप शैलीको गीतमा डान्सिङ भिडियो डान्सिङ प्याटनमा निर्माण गरिएको छ । भिडियोमा गायिका आफैले कोरसको साथमा आकर्षक नृत्य गरेकी छन् ।
भिडियो गम्भीर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा गायिका रेणुकाको साथमा गौरवले समेत मोडलिङ गरेका छन् । भिडियो पवन गौतमले छायाँकन गरेका हुन् भने सम्पादन नविन निरौलाको रहेको छ ।
गीतमा गायिका रेनुकालाई गायक सन्तोष लामाले पनि गायनमा साथ दिएका छन्, भने शब्द, संगीत पनि गायिकाकै रहेको छ । गीतको एरेन्ज सन्दीप कार्कीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, एक युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण