एयरपोर्टबाट बाहिर निस्कँदा अनुहार लुकाइन् नरगिसले , भिन्न स्थानमा देखिए यी सेलिब्रिटी
शनिबार, १० भदौ २०७४, १० : ४३
रकस्टार (सन् २०११), मे तेरा हिरो (सन् २०१४) र हाउसफूल थ्री (सन् २०१६) जस्ता फिल्मकी नायिका नरगिस फाखरी बिहिबार मुम्बई एयरपोर्टमा देखिइन् । यद्यपी, त्यतिबेला उनले मिडियालाई देखेर अनुहार लुकाइन् । कारण त स्पष्ट भएन तर केही रिपोर्ट अनुसार नरगिस आफ्नो लुकमा सहज थिइनन् । सायद यसै कारण उनले अनुहार लुकाएकी थिइन् । स्मरण रहोस्, नरगिस सेप्टेम्बर १ तारिखमा रिलिजमा संघारमा रहेको फिल्म ‘बादशाहो’ मा मुख्य भूमिकामा देखिनेछिन् ।
नरगिसका साथै मुम्बई एयरपोर्टमा रणबीर सिंह, बोमन इरानी र कट्रिना कैफ पनि देखिए ।
यसका साथै, करिना कपूर एक सैलुन, सागरिका घाटके र विद्या मालवडे अजा फेशन स्टोरमा, सेफ अली खानकी छोरी सारा अली खान र सुशान्त सिंह राजपूत निर्देशक अभिषेक कपूरको घर बाहिर भेटिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण