४२ लाख ठग्ने वकील पक्राउ
शुक्रबार, २४ माघ २०७६, २२ : ०७
काठमाडौँ । राजश्व चुवावट मुद्दामा नख्खु कारागारमा थुनामा रहेका रमेश दाहाललाई छुटाइदिने भन्दै ४२ लाख ठग्ने एक वकीललाई प्रहरीले पक्राउ गरेको छ ।
रमेश दाहालको बुवा तीर्थ राज दाहाललाई प्रलोभनमा पारेर ठगी गर्ने सो रकम ठगी गर्ने धनकुटा स्थायी घर भएका वकील टंक बहादुर राना मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
काठमाडौँको बबरमहलबाट पक्राउ परेका उनलाई ठगी कसुरमा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण