काठमाडौँ । अध्यागमन विभागको हिरासतमा थुनामा रहेका चिनियाँ नागरिकहरूलाई ‘छुटाइदिन्छौं’ भनेर पूर्व एसएसपी सहितको समूहले ठगी गरेको भेटिएको छ। असार १२ मा ललितपुरको सानेपाबाट पक्राउ परेर विभागको हिरासतमा थुनामा रहेका...