सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी’ योजना
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ ।
यो छुट योजना यहि फाल्गुन १, २०७६ देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ ।
यस योजनामा ग्राहकहरुले यस्ता छुटहरु पाउन सक्नेछन्:
–दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म (अधिकतम ५००) छुट
–पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० क्यास ब्याक
–पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक
यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ ।
आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण