आजको मौसम पूर्वानुमान
आइतबार, ११ फागुन २०७६, ०८ : ०३
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।
हाल देशभर आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमानले जनाएको छ ।
त्यसैगरी दिउँसो देशभर आंशिक बदली रहनेछ भने साँझपख पहडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, राति देशभर बदली रहनेछ। पश्चिमी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण