आमा ! म तिमीलाई हरेक दिन याद गर्छु : जाहन्वी कपूर
सोमबार, १२ फागुन २०७६, १२ : ५२
एजेन्सी : बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् ।
सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो ।
उनलाई थुप्रै देशका प्रशंसकले श्रद्धान्जली दिएका थिए ।
जाहन्वीले पुण्यतिथिको दिन आफ्ना बच्चा बेलाको तस्बिर शेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘आमा ! म तिमीलाई हरेक दिन निकै याद गर्छु ।’
श्रीदेवीको अचानक भएको मृत्युले धेरैलाई पीडा दिएको थियो । उनी बलिउडकी नक्षेत्र हुन् । आज पनि धेरैले उनलाई याद गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण