चैत ५ गतेभित्र नयाँ गभर्नर नियुक्त भैसक्नेछ: अर्थमन्त्री खतिवडा
बिहीबार, १५ फागुन २०७६, १६ : ३४
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर चैतको पहिलो साताभित्र नियुक्ति गरिने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । बिहिबार सिंहदरबार आयोजित सूचना तथा सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलन कार्यक्रम मार्फत मन्त्री खतिवडाले राष्ट्र बैंकको भावि गर्भनर चैतको पाँच गते भित्र नियुक्ति गरी सक्ने बताएका हुन् ।
मन्त्री खतिवडाले आफ्नै उदाहरण दिँदै अहिलेसम्म गर्भनर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको भन्दै आफु गर्भनर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गर्भरको नियुक्ति भएको उदाहरण पेस गरे ।
हालका गर्भर चिरन्जिवी नेपालको पाँच वर्षे कार्यकाल यहि आउँदो चैत ५ गते सकिँदै छ । अहिले यहि गर्भरको विषयलाई लिएर वित्तिय क्षेत्रमा चर्चा परिचर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण