काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको तुलनामा निकै भिन्न, व्यावहारिक र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन्। ठुला र पूरा हुन नसक्ने...