प्रेस काउन्सिलले विभिन्न पदमा ९ जना कर्मचारी माग्यो (सूचनासहित)
शुक्रबार, २३ फागुन २०७६, ०८ : ४०
काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै सह–प्रशासकीय अधिकृत, अधिकृत, सहायकस्तर पाँचौ, सहायकस्तर चौथो पदमा गरी ९ जना कर्मचारी माग गरेको हो ।
सूचनामा इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १३ गतेभित्र आवेदन दिन सक्ने उल्लेख छ । यस्तै दोब्बर दस्तुर तिरेर चैत २० गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
सूचना हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण