बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

काजोलको खुलासाः विवाहमा मिडियालाई गलत ठेगाना

शनिबार, २४ फागुन २०७६, ११ : ४१
शनिबार, २४ फागुन २०७६

एजेन्सी : बलिउड अभिनेत्री काजोलले ‘देवी’ बाट ‘शर्ट’ मा डेब्यू गरेकी छिन् । मार्च २ मा रिलीज भएको उक्त फिल्मको प्रमोशनका लागि आफ्ना को–स्टारसँग ‘द कपिल शर्मा शो’ मा पुगेकी छिन् ।

उक्त कार्यक्रममा उनले आफ्नो विवाहको बारेमा केही रमाइलो तथ्यको खुलासा गरेकी छिन् ।

काजोलले आफ्नो विवाहमा मिडियालाई गलत ठेगाना दिएको स्वीकार गरेकी छिन् । उनले आफ्नो विवाह भएको स्थान गलत बताएको थिइन् । उनले मिडियालाई खबर नगरेपनि मिडिया विवाहस्थलमा पुग्ने भएकाले गलत ठेगाना लेखेर कार्ड पठाएको बताइन् ।

उनले सन् १९९९ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप