भारतीय अभिनेता वरुण धवन नेपाली फ्यानसँग, नेपालको बारे यस्तो भने
बिहीबार, २९ फागुन २०७६, १२ : ०५
मुम्बई । बलिउड अभिनेता वरुण धवनको एउटा भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनको एउटा फ्यान क्लवले सार्वजनिक गरेको भिडियोमा उनले नेपालका बारेमा प्रशंसकलाई नै सम्झाएका छन् । एक नेपाली प्रशंसकसँग भिडियो खिच्दै धवनले होलीको शुभकामना दिएका छन् ।
भिडियोमा उनले पाण्डे भनेर सम्बोधन गरेका ती प्रशंसकका सबै साथीलाई होलीको शुभकामना दिएका छन् । वरुणले शुभकामना दिइरहँदा ती प्रशंसकले बीचमा बोल्दै ‘मेरो गाउँ नेपाल’ भनेका छन् ।
अभिनेता वरुणले उनलाई रोक्दै भिडियोमा भनेका छन्, ‘नेपाल देश हो, गाउँ होइन, नेपालबासी सबैलाई शुभकामना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण