अर्थ मन्त्रालयले माग्यो आगामी बजेटका लागि सुझाव
शुक्रबार, ०७ चैत २०७६, १५ : ११
काठमाडौं । अर्थमन्त्रालयले आगामी बजेटका लागि सुझाव मागेको छ । आर्थिक बर्ष २०७७/७८ का लागि बजेट निमार्ण कार्य शुरु भएकाले बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव माग गरेको हो । सुझाव बैंशाख ५ गतेसम्म दिनुपर्नेछ ।
विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, पेशागत संघ संस्थालाई सुझाव दिन मन्त्रालयले भनेको छ । सुझाव अर्थमन्त्रालयको वेभसाइटमा गएर बजेट सजेसन ट्याव तथा इमेल मार्फत दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण