काँग्रेस प्रवक्ता शर्माको कोरोना सम्बन्धी गीत सार्वजनिक (भिडियोसहित)
सोमबार, १० चैत २०७६, १९ : १९
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा रहेका कोरोना सन्त्रास सम्बन्धी गीत सार्वजनिक भएको छ ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।
प्रवक्ता शर्माले सोमबार उक्त गीत नेपाली र अंग्रेजीसहित बजारमा ल्याएका हुन् । कोरोना संक्रमणबाट जोगिन आफ्नै भ्वाइसओभरमा केही भिडियो सन्देश बनाएका शर्माले गीत समेत बजारमा ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण