जनकपुरमा लकडाउनको अवज्ञा गर्ने ३ सय ६९ सवारी नियन्त्रणमा, ८ जना पक्राउ
मङ्गलबार, ११ चैत २०७६, २१ : ३९
जनकपुरमा लकडाउनको अवज्ञा गरेको भन्दै प्रहरीले ३ सय ६९ विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।
जनकपुरको विभिन्न स्थानबाट बस, ट्रक, पिकअप भ्यान र मोटरसाइकल सहित ३ सय ६९ सवारीसधान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जनाए ।
उनले लकडाउन अवज्ञा गर्ने ८ जना व्यक्तिलाई समेत जनकपुरको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई दिनभर नियन्त्रणमा लिएर साँझमा छाडिए पनि सवारीसाधन भने लकडाउन पछि मात्र छाडिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
‘सवारीसाधनसहित पक्राउ परेकालाई निषाधाज्ञा समाप्तपछि छाड्यौ। र भोलिदेखि फेरि सडकमा कुदाइहाल्ने हुनाले तत्काल सवारीसाधन दिन्नौ । उनले अघि थप्दै भने, ‘भोलिदेखि अवज्ञा गर्ने सवारी साधन र मानिस सहित पक्राउ गर्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण