कोरोनाको चेतना फैलाउने गीत ‘लौ आयो के आयो’
बिहीबार, १३ चैत २०७६, १२ : ४१
काठमाडौं – माया प्रेमका गीतमा शब्द कोर्दै आएकी गीतकार अम्बिका गुरुङले बिश्वभर महामारिको रुपमा फैलदै गरेको कोरोना भाइरसबाट बच्ने सचेतना गीत ‘लौ आयो के आयो’ बोलको बनाएकी छन् ।
दिपक शर्माले संगीत गरेको गीतमा स्वर धुर्व बिस्कोले स्वर दिएका छन् ।
गीतको भिडियो समेत बनेको छ । भिडियो सुरज अधिकारीको अभिनय देख्न सकिन्छ । राज खड्काको निर्देशन रहेको भिडियोमा बिष्णु खड्को सम्पादन र बिजय लामाको छायाँकन रहेको छ ।
गीतले गरिब निमुखाले कोरोना समस्याबाट कसरी पार पाउलान् भन्ने बिषय उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण