‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिको ५ करोड सहयोग
बिहीबार, २० चैत २०७६, १६ : ०५
काठमाडौं– ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिले ५ करोड सहयोग प्रदान गरेको छ ।
समितिले कोषको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकमा चेक जम्मा गरेको छ ।
कोरोनाभाइरसको महामारी विश्वव्यापी बनेसँगै यसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा सवै क्षेत्रबाट सहयोग आउने क्रम जारी छ ।
यस्तैमा बिमा सतितिले पनि कोषमा ५ करोड सहयोग प्रदान गरेको हा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण