सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिको ५ करोड सहयोग

काठमाडौं– ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिले ५ करोड सहयोग प्रदान गरेको छ । समितिले कोषको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकमा चेक जम्मा गरेको छ । ...