कांग्रेसका जनजाती मन्त्रीहरुलाई सम्मान
शुक्रबार, १६ भदौ २०७४, १३ : ५७
काडमाडौ– नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाती संघले वर्तमान मन्त्रिपरिषद्मा पार्टीबाट प्रतिनिधित्व गर्ने आदिवासीजनजाति मन्त्रीहरुलाई सम्मान गरेको छ ।
शुक्रबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपीनगर सानेपामा आयोजित कार्यक्रममा वर्तमान मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्री तथा राज्यमन्त्रीहरुलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने गोपालमान, भीमसेन दास प्रधान, दिलमान पाख्रिन, राज्यमन्त्रीहरु सीता गुरुङ्ग, अमर सिंह पुन, तेजुलाल चौधरी, डिल्लीबहादुर चौधरीलाई सम्मान गरिएको संघका महासचिव प्रशान्तकुमार राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण