बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एनएमबि बैंक अटो लोन : ५ वर्षसम्म एउटै ब्याजदर, एउटै किस्ता

शुक्रबार, १६ भदौ २०७४, १५ : ३१
शुक्रबार, १६ भदौ २०७४

काठमाडौँ । एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । 

कर्जाको ५ वर्षसम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको बैंकले जनाएको छ । 

यो नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव—चडावको तनावबाट उन्मुक्ति दिने बैंकको भनाई छ । 

यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्षसम्मकोे अटो लोन कर्जा लिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप