बलिउडका यी सेलिब्रेटी, जो थिए सानैदेखिका साथी
मुम्बई । बलिउडमा केही कलाकार यस्ता पनि छन् । जो रिल लाइफमा मात्र नभएर रियल लाइफका पनि साथी हुन् । यस्ता केही कलाकार पनि छन् । जो एकसाथ स्कुल समेत पढ्दथे । ती कलाकारको चर्चा अहिले यहाँ गर्न खोजिएको छ ।
सलमान खान र आमिर खान:
चर्चित अभिनेताद्धोय सलमान खान र आमिर खान पनि सानैदेखिको साथी हुन् । यी दुबै एउटै स्कुलमा पढ्थे । दुई कक्षाको समय यी दुबै एउटै क्लासमा थिए । फिल्म ‘अन्दाज अपना अपना’मा सलमान र आमिरले एकसाथ काम गरेका थिए । दुबैको जोडी फिल्ममा दर्शकले निकै मन पराएका थिए ।
करण जौहर र ट्वीकल खन्ना :
अभिनेत्री ट्वीकल खन्ना र निर्माता निर्देशक करण जौहर पनि सानैदेखिको साथी हुन् । एउटै स्कुलमा यी दुबैले अध्ययन पुरा गरेका थिए । यो कुरा अभिनेत्री ट्वीकलले एक अन्तवार्ताको क्रममा बताएकी थिइन् ।
श्रद्धा कपुर र टाइगर श्राप :
श्रद्धा कपुर र टाइगर श्रापले एकसाथ केही फिल्ममा काम गरेका छन् । ठुलो पर्दामा यी दुबैको जोडी दर्शकले रुचाएका छन् । यी दुबै कलाकार सानैदेखीका साथी हुन् । मुम्बईमा दुबै एउटै स्कुलमा पढ्दथे ।
अभिनेत्री आथिया शेट्टी र कृष्ण श्राप :
अभिनेत्री आथिया शेट्टी र ज्याकी श्रापकी छोरी कृष्णा श्राप पनि एउटै स्कुलमा पढ्दथे । एउटै स्कुलमा पढे पनि यी दुबैको कक्षा भने फरक रहेको थियो ।
अभिनेता वरुण धवन र अर्जुन कपुर:
चर्चित अभिनेता वरुण धवन र अर्जुन कपुर पनि सानैदेखिको साथी हुन् । एकै स्कुलमा दुबैले अध्ययन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण