इन्टिमेट सीन गर्दा सनी लियोनीलाई त्यतिबेला रिस उठ्छ जब...
सनी लियोनी एक यस्ती नायिका हुन् जो भारतमा थुप्रै वर्षसम्म सबैभन्दा चर्चित र गुुगलमा अत्यधिक खोजी गरिएकी अभिनेत्री हुन् । सनीलाई आज पनि धेरैले एक पोर्न नायिकाको रुपमा चिन्ने गर्छन् । तर सनीलाई फिल्ममा इन्टिमेट सीन गर्दा निकै झर्को लाग्ने बताउँछिन् ।
शाहरुखमा के छ विशेष ?
सनीले शाहरुख एक जादुमय व्यक्तित्वको मालिक बताएकी छिन् ।
र सलमान ?
सलमान बारे सोध्दा सनीले सलमानको उदारतालाई आफूले अत्यधिक सम्मान गर्ने बताइन् ।
एटिट्युड त बलिउडका एक व्यक्तिमा मात्रै छः
सनी लियोनीका अनुसार इमरान हाशमीको एटिट्युड बलिउडमा सबैभन्दा सकारात्मक छ ।
पोर्न नायिका भएकोले सबै साधारण ?
एक भारतीय मिडियासँग फेसबुक लाइभको क्रममा सनीले फिल्ममा इन्टिमेट सीन गर्न आफू कहिल्यै सहज नभएको बताएकी छिन् । यसको कारण पनि निकै विशेष छ ।
इन्टिमेट सीनसँग सनीलाई समस्याः
सनीले भनिन्, ‘बलिउड फिल्ममा जब इन्टिमेट सीन सुट गरिन्छ तब तपाईंको चारैतिर ५०–सय जना व्यक्ति हुन्छ जो केही गर्दैनन्, चिया पिउँछन् र तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् ।’
‘म सेक्सी हुँ’
तपाईंलाई क्युट वा सेक्सी ? के भन्दा मनपर्छ भन्ने प्रश्न सोध्दा सनीले निकै रोचक जवाफ दिइन् । सनीले भनिन्, ‘क्युट त पपी हुन्छन्, म सेक्सी हुँ ।’
सनीको मन जित्नु छ भने ?
यदि कसैले तपाईंको मन जित्नु छ भने के गर्ने ? यो प्रश्नको जवाफमा उनले भनिन्, ‘व्यक्ति भित्रैदेखि इमान्दार हुनुपर्छ ।’
एक दिनका लागि कहाँ काम गर्छिन् सनी ?
यदि सनीलाई एक दिन कतै काम गर्ने मौका मिलेको खण्डमा उनी म्याकडोनल्डमा सेल्स गर्ल बन्न चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण