सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि
सोमबार, १९ जेठ २०७७, १८ : ३९
कैलाली । सुदुरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार प्रदेशको पहाडी र तराई जिल्लामा १८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कैलाली १४ ,अछाम १, बैतडी १, डोटी १, कञ्चनपुर १ गरी १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनकाअनुसार कैलालीको बर्दगोरीया गाउँपालिका ७ मा १ जना, धनगढी उपमहानगरपालिका १२ मा १, गौरीगंगा नगरपालिका७ मा ४र सोही नगरपालिका २ का ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । ८ जना भने नगरपालिकामा रहेको मालीका क्वारेनटाईनका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण