भारतमा चिनियाँ राष्ट्रपति भन्दै किम जोंगको पुत्ला दहन, मज्जाले ट्रोल
भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंस्रक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाए । जसका कारण भारतीय जनता चीनप्रति निकै आक्रोसित छन् । चीनविरुद्ध भारतमा प्रदर्शन पनि भइरहेको छ । बंगालको आसनसोलमा यस्तै एक विरोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन् ।
वास्तवमा, भाजपा कार्यकर्ताले चीनको विरोध गर्नका लागि पुत्ला दहन गरे चिनियाँ राष्ट्रपति शी जिनपिङको होइन उत्तर कोरियाली नेता किम जोंगको । यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ । यसमा भाजपा नेताको मज्जाले ट्रोल पनि भइरहेको छ ।
भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पुत्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं । चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं । हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्नुहोस् ।’
भिडियो मज्जाले ट्रोल भइरहेको छ ।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
— Lavanya Ballal | ಲಾವಣ್ಯ ಬಲ್ಲಾಳ್ (@LavanyaBallal) June 18, 2020
pic.twitter.com/OlpjHDj1ej
According to BJP, China's 'Prime Minister' is Kim Jong.
— Sangram Satpathy (@sangramsatpath9) June 18, 2020
So North Korea has annexed China or what? https://t.co/nHUHUGKlsq
Dear @NetflixIndia
— Republic Of Fekoslovakia (@Fekoslovakian) June 18, 2020
😡😡😡Remove 'Made In China' movie from your platform else i will gonna burn Kim Jong's Statue too!!!
Kim jong be like😹 https://t.co/E7hX6CQSj4 pic.twitter.com/nFAAPvO596
— KeetaAnu Malik (@VirusUncle) June 18, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण