शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी अधिकारीलाई चिनियाँ भिसामा प्रतिबन्ध

चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेषाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ । मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो । ‘चिनियाँ...