बानेश्वरमा वर्षाको भेलमा यसरी डुब्यो कार (तस्बिरहरु)
शनिबार, १३ असार २०७७, १८ : ४४
काठमाडौं । वर्षापछि आएको भेलले राजधानीको बानेश्वरस्थित मदन भण्डारी कलेज नजिक डुबानको समस्या देखिएको छ ।
वर्षापछि सडक हुँदै आएको भेलले तालमा परिणत हुँदा बानेश्वर–१० मदन भण्डारी कलेज नजिक एक निजी कार बाटो सडकमै डुबेको छ ।
यस्तै बाटो वरपर रहेका दुई वटा फर्निचर पसल समेत डुबानमा परेका छन् ।
डल निकासको उचित प्रबन्ध नभएका कारण डुबानको समस्या देखिएको स्थानीयको भनाइ छ ।
तस्बिरहरु हेर्नुहोस्







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण