सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रूपन्देहीको तिलोत्तमा र पाल्पाको बल्ड्याङ्गदी वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जनाउँदै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ...