निशालाई चढ्यो रुपको नशा
मङ्गलबार, ०६ असार २०७४, ११ : ३९
काठमाडौँ – गायिका निशा लिम्बुलाई अचेल नशा चढेको छ । उनलाई कुनै मादक पदार्थको नभएर रुपको नशा चढेको हो । उनले आफुलाई चढेको नशा ‘रुपको नशाले.......’ बोलको गीत मार्फत ब्यक्त गरेकी छन् ।
गीतको भिडियो समेत बनेको बनेको छ । भिडियोमा सुरज कार्की र अनु शाहको कमेन्ट्री देख्न सकिन्छ । भिडियो भुवन लामाले निर्देशन गरेका हुन् ।
यो गीत उनको दोस्रो एल्वम ‘आभाष’ मा समावेश छ । सार्वजनिक तयारीमा रहेको एल्बममा विकास चौधरीको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, एक युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण