बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एनआरएन एनसीसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सपथग्रहण सम्पन्न

शुक्रबार, २३ भदौ २०७४, १६ : ३६
शुक्रबार, २३ भदौ २०७४

एम पि पोखरेल 

दोहा । कतारको दोहामा भर्खरै सम्पन्न एनआरएन एनसीसी कतारको निर्वाचन पाश्चात निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको  सपथ तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

सपथग्रहण गराउँदै निर्वाचन कमिटीका संयोजक कमलमणि गुरागाईले सपथ शब्दमा नभई व्यावहारमा लागु गर्न अनुरोधसमेत गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए ।

पूर्व आईसिसी उपाध्यक्ष टिबी कार्कीले पूर्वाग्राही भावनाले उत्प्रेरीत भएर निवर्तमान कार्यसमितीले काम गरेको औँल्याउँदै वर्तमान कार्यसमितीलाई त्यस्तो गल्ति नगर्न सुझाव दिए । 

कार्यक्रमलाई समापन गर्दै सभापतिको आसनबाट निवर्तमान अध्यक्ष बिनेश तामाङले आफ्नो कार्यकालमा गरिएका अनुशरण युक्त कार्यहरुलाई निरन्तरता दिँदै अगाडी बढ्न सुझाव दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप