बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

घर किन्दा घरै उपहार !

शुक्रबार, २३ भदौ २०७४, १८ : ३७
शुक्रबार, २३ भदौ २०७४

काठमाडौँ । सिभिल होम्सले दशैं तिहार बम्पर अफर अन्र्तगत घर किन्दा घरै उपहार योजना लाएको छ ।

सिभिल होम्सका घरहरु खरिद गर्दा प्रत्येक खरिदकर्ताले ५ लाखमा बुकिङ्ग गर्ने बित्तिकै छुट पाउने र एक वर्षको निःशुल्क इन्स्योरेन्स् पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
 
बम्पर प्राइजमा सिभिल होम्स् फेज ४ र धापाखेल ब्लकबीमा घर किन्दा लक्की ड्र मार्फत एक अपार्टमेन्ट जित्न सकिने छ ।
 
यो योजना सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप