सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द
बिहीबार, १८ असार २०७७, ११ : ४१
सेयर बजारमा साताको अन्तिम दिन (बिहीबार) नेगेटिभ सर्किट ब्रेकर लागेको छ ।
११ बजेर २३ मिनेटमा नेगेटिभ सर्किट ब्रेक लागेको हो । यसबेलासम्मा बजार ५३.५० बिन्दुले बजार घटेको हो ।
लगातार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा आज भने नेगेटिभ सर्किट ब्रेकर लागेको हो ।
बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर ४३ मिनेटमा खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण