मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
बिहीबार, १८ असार २०७७, ११ : ५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
शीतल निवासले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो नियमित भएको जनायो ।
आजै मध्यान्ह १२ बजेपछिका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ ।
त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण