चन्द्रागिरी हिल्सको १८ करोडको आइपीओ आउँदै
आइतबार, २१ असार २०७७, १५ : ३३
काठमाडौं– चन्द्रागिरी हिल्सको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ आउने भएको छ ।
चन्द्रागिरी हिल्सले उक्त शेयर निस्कासन एवं प्रत्याभुतिका लागि नागरिक लगानी कोषसँग संझौता गरेको छ ।
आइतबार सम्झौतामा नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड बीच स्थानिय बासिन्दा एवं सर्वसाधारणमा शेयर निस्कासन एवं प्रत्याभुति नियुक्ती गर्ने भनिएको छ ।
चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।
उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण