काठमाडौँ । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कोषका निमित्त कार्यकारी निर्देशक...