मेलम्ची उद्घाटनको मिति अब टाढा छैन- खानेपानी मन्त्री मगर
आइतबार, २१ असार २०७७, १५ : ४८
१
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना उद्घाटनको मिति नजिकै आएको बताएकी छिन । आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकोले काठमाडौबासीले छिट्टै मेलम्चीको पानी पिउन पाउने बताइन् ।
आजदेखी सुरुङ्गमा पानी पठाइएर परिक्षण गर्न लागिएको र आयोजनाको ९७ प्रतिशत काम सकिएको जानकारी दिइएको छ । सुरुमा प्राविधिक मापदण्ड अनुसार प्रती सेकेन्ड २ सय ६० लिटरका दरले सुरुङ्गमा पानी पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण