मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची उद्घाटनको मिति अब टाढा छैन- खानेपानी मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना उद्घाटनको मिति नजिकै आएको बताएकी छिन । आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकोले काठमाडौबासीले छिट्टै...