पुनद्वारा विप्लव समूह परित्याग
सोमबार, २२ असार २०७७, २३ : ४२
रुकुम । रुकुम (पूर्व) मा नेत्र विक्रम चन्द विप्लव समूहका एक नेताले समूह परित्यागको घोषणा गरेका छन् ।
सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन् ।
स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण