मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा १ जना पक्राउ
शनिबार, २७ असार २०७७, १५ : ५५
जनकपुर । धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित तीनकौरियामा एक मानसिक रोगी समेत रहेकी ३५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा भागवती मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
शनिवार बिहान करिब ३ बजे दुर्गा मन्दिरमा सुतिरहेकी मानसिक रोगी महिलामाथि शहिदनगरपालिका वडा नम्बर ६ बस्ने रामवृक्ष मण्डलका ३० वर्षीय छोरा भागवती मण्डलले बलात्कार गरेको प्रहरीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण