साना करदातालाई ७५ प्रतिशत छुट, कसले कति तिर्नुपर्छ ?
सोमबार, ०५ साउन २०७७, १४ : ०३
कोभिड १९ बाट प्रभावित करदातालाइ गत आर्थिक वर्ष (२०७६/७७) को करमा ७५ प्रतिशत छुट हुने भएको छ । बार्षिक २० लाखसम्म सम्मको कारोबार र २ लाखसम्मको आय हुनेले सो छुट पाउने आन्तरिक राजस्व विभागले जनाएको छ ।
अब महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले वार्षिक ७ हजार ५ सय तिर्नुपर्नेमा अब १ हजार ८ सय ७५ रुपैयाँ तिरे पुग्छ ।
यस्तै नगरपालिकामा व्यवसाय गर्ने व्यक्तिले ४ हजार तिर्नुपर्नेमा अब एक हजार रुपैयाँ तिरे पुग्छ । गाउँपालिकामा व्यवसाय गर्नेले पहिला २ हजार ५ सय तिनुपर्नेमा कोरोना प्रभावले गर्दा उनीहरुले ६ सय २५ रुपैयाँ कर भुक्तानी गरे पुग्छ । यो गत आर्थिक बर्षको करमा दिइएको छुट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण