कैलालीमा फरार अभियुक्त ९ वर्षपछि पक्राउ
बिहीबार, १५ साउन २०७७, २२ : ४९
कैलाली । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । २०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका ९ बस्ने वर्ष ३४ का चौधरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।
कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनलाई साउन १२ गते प्रहरीले पक्राउ गरी १४ गते पुपक्र्षका लागी कारागार चलान गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण